शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

घलेका हत्यारा भएको आशङ्कामा २ जना पक्राउ

इलाम । गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यहाँस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको...