शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेमौसमी वर्षाका कारण रौतहटमा ईटा व्यवसायीलाई करोडौंको नोक्सान

बेमौसमी बर्षाको कारण रौतहटस्थित ईटा उत्पादक व्यवसायीलाई करोडौंको नोक्सान भएको छ । पछिल्लो दुुई दिन परेको पानीले पोल्नको लागि तयार पारिएको काँचो ईटा  गलेर जिल्लाभरीका ईटा उत्पादकलाई १७ करोड...