बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ...