शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोजको फोन साउदी युवाराजले ह्याक गरेको खुलासा

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोजको फोन सन् २०१८ मा ‘हयाक’ भएको थियो । उनले फोन कसले ह्याक गरेको थियो भन्नेमा विज्ञबाट अनुसन्धान गराएका थिए ।  अनुसन्धानका...