राप्रपा बागमतीको संसदीय दलको उपनेतामा तामाङ
शुक्रबार, २१ वैशाख २०८१, २० : ०४
काठमाडौँ । राप्रपा बागमती प्रदेशले संसदीय दललाई पूर्णता दिएको छ । शुक्रबार राप्रपा संसदीय दलको रिक्त ३ पदमा सांसदहरू नियुक्त गरेर पूर्णता दिइएको हो ।
संसदीय दलका नेता उद्धव थापाका अनुसार संसदीय दलको उपनेतामा गिरबहादुर तामाङलाई नियुक्ति गरिएको छ । दलको प्रमुख सचेतकमा कुमारी तामाङ नियुक्त भएकी छिन् भने सचेतकमा मनिका श्रेष्ठलाई नियुक्ति गरिएको छ ।
उपनेता तामाङ चितवन–३ (ख)बाट निर्वाचित सांसद हुन् भने प्रमुख सचेतक तामाङ (सिन्धुपाल्चोक) र सचेतक श्रेष्ठ (दोलखा) समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण