बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो, रोगको उद्गमस्थल उहानका सम्पूर्ण सार्वजनिक यातायात प्रतिबन्धित

कारोना–भाइरसको संक्रमण उद्गम भएको उहान सहरको सार्वजनिक यातायात अस्थायी कालका लागि बन्द गरिएको छ । १ करोडभन्दा बढी जनसंख्या भएको उक्त सहर अहिले उराठ बनेको छ । चिनियाँ अधिकारीले...