शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनः कहाँ कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान गरिरहेका छन्...