शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको ७१ औं गणतन्त्र दिवसको प्रमुख अतिथि बोल्सोनारो

एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुगेका छन्  ।  भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका बोल्सोनारोले भारतको चार दिने भ्रमण गर्ने भएका छन् । ...