शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गणित विषयलाई पाठ्यक्रम प्रारुपबाट नहटाउन आग्रह

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाइएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरुले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुप–२०७६ बाट ओझेल पारिएको...