शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्वोत्तर राज्यलाई ‘अलग्याउनु पर्ने’ मन्तव्य दिएका जेएनयु एक विद्यार्थीलाई देशद्रोहको मुद्दा, घरमा छापा

नागरिकता संशोधन कानुनविरुद्ध भएको प्रदर्शनमा भड्काउ भाषण दिएको आरोप लागेका जेएनयूमा पीएचडी गरिरहेका विद्यार्थी शरजील इमामविरुद्ध नयाँ दिल्ली, मणिपुर र अरुणाचलमा पनि प्रहरीले मुद्दा दर्ता गरेको छ । यस अघि...