आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मादी डान्स आइडलको उपाधि शाहीलाई

कास्की । कास्कीको मादी गाउँपालिकामा आयोजित प्रथम मादी डान्स आइडलको उपाधि मादी– ८ की सोफी शाहीले प्राप्त गरेकी छिन् । गाउँपालिकाभित्रका १२ वटा वडाका नयाँ प्रतिभाको खोजी गरी उनीहरुको प्रतिभा विश्वसामु...