बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार

काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधर भनेर प्रचार गरिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको हार भएको छ । मंगलबार बिहान सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार लिम्बु पराजित भएका हुन्...