उपनिर्वाचन
मत प्रभावित पार्न खोजेपछि इलाममा ‘एग्जिट पोल’ संस्थाका केही व्यक्ति पक्राउ
शनिबार, १५ वैशाख २०८१, १७ : २२
इलाम । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भइरहेका बेला मतदान प्रभावित पार्न खोजेको भन्दै एक संस्थाका केही व्यक्ति पक्राउ परेका छन् ।
शनिवार दिउँसो मतदान भइरहेको बेला मतदान केन्द्रहरूमा पुगेका ‘एग्जिट पोल’ भन्ने संस्थाका व्यक्तिहरूले मतदाता प्रभावित पार्न खोजेपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण