भेरी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता
शनिबार, १५ वैशाख २०८१, १९ : ५८
सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने १८ वर्षीय निर्माण चौलागाईँ रहेका छन् ।
उनी बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
उनी आज शनिबारका दिन भनेर उनी ६ जना साथीहरुसहित वीरेन्द्रनगरबाट त्यहाँ पुगेका थिए । उनको खोजी कार्य भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण