बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका पार गर्न अवैध रुपमा कर उठाइयो

स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य  सामग्रीमा कर लिन थालेको छ ।  अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी मारमा...