शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा, राजीनामालगत्तै सुनक नियुक्त

एजेन्सी । बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजिनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन् । ...