बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डका छोरा नरेन्द्र बिक बानेश्वरबाट पक्राउ

काठमाडौँ । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक राजधानीको नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।  ...