बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकी विद्युत्गृह सोमबारसम्म बन्द गर्दैछौं: कुलमान घिसिङ

काठमाडौं । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त  जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका...