शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थाई अदालतद्वारा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला

एजेन्सी । सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ ।  अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ । फ्युचर फरवार्ड...