शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ वर्ष देखि संसदमा रोकिएको बीमा विधेयक अघि बढ्यो

काठमाडौं । बीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी प्रस्तावित नयाँ बीमा विधेयक अघि बढ्ने भएको छ । सङ्घीय संसदतले प्रस्तावित बीमा विधेकमाथि छलफलका लागि अर्थ समितिमा पठाएसँगै विधेयक अघि बढ्ने भएको हो...