बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिनामंगलमा ट्रिपरले दियो ३ वटा मोटरसाइकललाई ठक्कर, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं – काठमाडौंको सिनामंगलमा ट्रिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यता तीन जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । ...