बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रियल म्याड्रिडका पूर्व अध्यक्षको कोरोनाभाइरसका कारण मृत्यु

कोरोना संक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । लोरेन्जोका छोरा फर्नान्डो...