बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कोरोना कोषमा 'यती समूह'ले दियो १ करोड

काठमाडौं– कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यती समूहका लगानीकर्ताहरुको तर्फबाट समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणले नेपाल...