शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नविकरण शुल्क भूक्तानीप्रति नेपाल टेलिकमका कर्मचारीहरुको असन्तुष्टि

काठमाडौं । वार्षिक टेलिकम नविकरण शुल्कप्रति नेपाल टेलिकमका कर्मचारीहरुले तिब्र विरोध जनाएका छन् । सर्वसाधारण जनताको समेत शेयर लगानी रहेको टेलिकम जस्तो सार्वजनिक संस्थानलाई निजी कम्पनी जसरी सञ्चालकहरुले एक्लौटी रुपमा...