बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने सम्बन्धमा पार्टीभित्र छलफल भएको छैन : डा. संग्रौला

नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा छलफल नभएको स्पष्ट पारेकी छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...