शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कङ्गो द्वन्द्व : आक्रमणमा १४ सर्वसाधारण मारिए

द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले मङ्गलबार जनाएको छ। कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा संलग्न भएको...