शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मनपरी औषधि सेवन गर्दा ज्यान जोखिममा

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने दीपा लुवार स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकी छिन् । परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो...