बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एशियाको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा पाइन्छ ? अब क्याल्कुलेटरबाटै यसरी जाच्न सकिन्छ

काठमाडौं । एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा लिन सकिन्छ भन्ने बारे जाँच गर्न बैंकले ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । देशको बैङ्किङ इतिहासमै पहिलो पटक...