शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपले माग्यो बक्सिङ सङ्घका अध्यक्षसित आर्थिक विवरण

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।  राखेपका सङ्घसंस्था समन्वय...