बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पादित बिजुली बेच्न नपाउँदा चिलिमेको झिनो नाफा

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनील ०.२५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको विवरण अनुसार नाफा सामान्य मात्र बृद्धि भएको छ...