शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देशको रक्षा गर्न सक्षम छौँ: इरानी सर्वोच्च नेता

एजेन्सी । इरान आफ्नो राष्ट्रको रक्षा गर्न सक्षम रहेको विगतको इराकसँगको युद्धले पुष्टि गरिसकेको इरानले बताएको छ । आफ्नो राष्ट्रको रक्षा गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न सक्षम रहेको सर्वोच्च...