आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको कारोबारमा यसरी लुटिन्छन् ग्राहक

विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले सेवा शुल्कको नाममा आफ्नै ग्राहकमाथि लुट धन्दा चलाएको प्रमाण फेला परेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क अस्ट्रेलियाको स्ट्याण्डर्ड चाटर्ड ग्रिनलेज लिमिटेडको शाखाको रुपमा ७०.२१ प्रतिशत सेयर लगानी...