बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना हुने (भिडियो)

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याव नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले...