शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टेस्ट क्रिकेटमा इङल्यान्डविरुद्ध भारतको अहिलेसम्मकै ठूलो जीत

एजेन्सी । भारतले दोस्रो टेस्टमा इङल्यान्डलाई ३ सय १७ रनले हराएको छ । भारतले आफ्नोे ८९ वर्षे इतिहासमा इङल्यान्डविरुद्ध सर्वाधिक रनको अन्तरले खेल जितेर नयाँ इतिहास कायम गरेको हो ।...