बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मापदण्ड पालना गर्न बङ्गलादेशका प्रधानमन्त्रीको आह्वान

एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेकी छिन् । कोरोनाभाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सबै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ...