बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार श्रेष्ठको निधन

काठमाडौं ।  साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत रहेका...