शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जा खोजी पत्रकारिता पुरस्कार बुढाथोकीलाई दिने निर्णय

नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ । सन् २०२१ भरमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येवाट इञ्जाले पत्रकार वुढाथोकीलाई...