आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको “सम्पन्न सात” (जी–७) को सम्मेलन स्थल नजिक म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।  बेलायतमा बसोबास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र...