बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो विशेष स्कुल : एउटी आमाको सपना

मेरो छोरा आफ्नै रोजाइको विद्यालय पढिरहेको थियो । समय निकालेर एकदिन बिहानै उसको विद्यालयमा पुगेँ । आहा ! कस्तो रमाइलो । उसले पढ्ने एउटै कक्षा कोठामा शारीरिक अपाङ्गता भएका दृष्टिविहीन,...