शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

१० करोड इकाई प्रभु सेलेक्ट फन्डको बिक्री जेष्ठ ५ गतेबाट, अधिकतम ३० कम्पनीमा लगानी गर्ने

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको यही जेष्ठ ५ गते देखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा...