अञ्जुको ‘खोला जस्तो जिन्दगी’मा जीवन र स्नेहको अभिनय
शुक्रबार, २१ वैशाख २०८१, १२ : ३४
काठमाडौँ । गायिका अञ्जु श्रेष्ठको स्वर रहेको गीत ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको सङ्गीत छ ।
आफ्नो बुबाको सम्झनामा गायिका अन्जुले गीत निकालेकी हुन् । गायिका बनेको हेर्ने सपना बोकेका बाबुको सपना पुरा नहुँदै निधन भएपछि उनको अधुरो सपना पुरा गर्न अञ्जु गायनमा सक्रिय रहेकी हुन् ।
राजेश पुमा राईको निर्देशन रहेको भिडियो अन्जुको साथमा जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण