शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अभियन्ता रायको पहलमा आइसोलेशन सेन्टर स्थापना

सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि...