बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेस संसदीय दलले पूर्व राज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको शनिबार राति निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय...