शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ ।  सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ । राष्ट्रिय...