शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एक महिनादेखि वेपत्ता महिलाको हत्या भएको आशंका

महोत्तरीमा २६ दिनदेखि बेपत्ता एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका ७ स्थित भ्रमरपुराको धान खेतमा माटोमा पुरिएको अवस्थामा महिलाको शव फेला परेको हो । यद्यपि, महोत्तरी...