शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ वर्षीय पुरुष

ह्युस्टन-शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ । ...