शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जितेन्द्रनारायण देवको प्रश्न : खोप ल्याउन सरकार किन फेल भयो ?

नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभा...