शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह...