बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुजित मैनालीको ‘सती’ सार्वजनिक

मानव–इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन् । यसै सन्दर्भमा लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ बजारमा आएको छ । ...