शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ । ...